ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाको मुल गेटमा नै बम फेला,स्थानीय बासिन्दाहरु त्रसित


एबीसी न्यूज
८ जेष्ठ २०७६, बुधबार   १ : ०२   बजे


काठमाडौं, ८ जेठ । मंगलबार गाउँपालिकाको मूल ढोकामा अज्ञात समूहले बाल्टिन बम राखेको फेला परेपछि जिल्लाबाट नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेर उक्त बम निस्कृय पारेको हो । सोमबार राति नै कुनै अज्ञात समूहले गाँउपालिकाको कार्यालयको मूल ढोकामा बम राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाउँपालिकाको मूल गेटमा राखेको बाल्टिन बम दिउँसो ३ बजे नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले निस्कृय पारेको हो । बाल्टिन बमको वरीपरि सेतो कागजमा पुलिस दमन बन्द गर, भ्रष्ट गाउँपालिकाका अध्यक्ष अक्कल धामी मुर्दाबाद, ६२० भ्रष्टहरु मुर्दावाद लेखिएको कागज फेला परेको प्रहरीले जनाएको छ । गाउँपालिकाको बाहिरी सिसि क्यामेरा जडान गरिएको भएपनि उक्त सिसि क्यामेरा समेत च्यातेर फालेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको मुल गेटमा नै बम फेला परेपछि यहाँका कर्मचारी, जनप्रतिनिधिका साथै स्थानीय बासिन्दाहरु समेत त्रसित भएका छन् । गाउँपालिकामा विप्लव समूहका कार्यकर्ताहरु चन्दा माग्न गएका र चन्दा नदिएपछि बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ । अहिले उक्त ठाँउको अवस्था सामान्य रहेको र शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको डीएसपी केसीले बताए
।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group