ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरको सुर्यविनायकमा चित्रपुर दिवा स्याहार केन्द्रको उद्घाटन


एबीसी न्यूज
१० जेष्ठ २०७६, शुक्रबार   ९ : ०७   बजे


काठमाडौं, १० जेठ ।  अभिभावक समुहकाे सक्रियतामा ज्योति खतिवडाको अध्यक्ष्य रहेको भक्तपुरकाे सुर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटमा बिजयलक्ष्मी महर्जन द्वारेको सभापतित्वमा एक विशेष समाराेहका साथ चित्रपुर दिवा स्याहार केन्द्रकाे उद्घघाटन गरिएकाे छ ।

मस्तिष्क पक्षाघात बाट प्रभावित बालबालिकाहरूकाे आवश्यक फिजियाेथेरापी तथा शिक्षा दिई उनीहरुलाई समाजमा सबल,शिक्षित तथा स्वावलम्बि बनाउने उद्वेश्यले मस्तिष्क पक्षाघात स्वाबलम्बन समुह नेपाल, धापाखेलले उक्त कार्यक्रम संचालन गरेकाे हाे।

स्याहार केन्द्र निर्माणका लागि लाेकन्थली भक्तपुरकी संरक्षक बिजयलक्ष्मी महर्जन द्वारेले जग्गा उपलब्ध गराउनु भएकाे हाे साथै विभिन्न दाताहरू – स्टिचिङ हल्याण्ड विल्डिङ नेपाल, डा. चन्द्रलेखा तुलाधर, साेनु जाटिया तथा राजेश जाटिया, मन्जु अग्रवाल लगायतले रकम तथा आवश्यक सामग्रीहरु उपलब्ध गराउनुभएकाे छ ।

उक्त स्याहार केन्द्रमा दश जना बालबालिकाहरुलाई नियमित सेवा उपलब्ध गराईने छ।साथै प्रत्येक बालबालिकाहरुकाे आवश्यकता अनुसार सामाजिक, शारीरिक, बाैद्धिक विकास तथा दैनिक जीवनमा गर्नु पर्ने क्रियाकलाप लगायत संचारकाे विकासमा ध्यान दिई बालबालिकाहरुलाई विभिन्न क्रियाकलाप मा संलग्न गराईनेछ।

जसले गर्दा बालबालिकाहरूकाे जीवनमा सुधार ल्याउन मद्धत गर्नेछ।उक्त अवसरमा चित्रपुर दिवा स्याहार केन्द्रलाई अर्थ तथा जिन्सी सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group