ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली सरकार र संसदबीच भलिबल प्रतियोगिता


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   ४ : ४३   बजे


काठमाडौँ, १४ जेठ ।  कर्णाली प्रदेश सरकार र संसद्बीच भएको आजको भलिबल प्रतियोगितामा संसद् टोली विजयी भएको छ । गणतन्त्र दिवस २०७६ को उपलक्ष्यमा भएको सो प्रतियोगितामा सोझो दुई सेट लिएर संसद् टोली विजयी भएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार र प्रदेश सभामुख राजबहादुर शाही नेतृत्वको संसद् टोलीबीच सो प्रतियोगिता भएको हो । यसैगरी ब्याटमिण्टनमा महिला र पुरुष दुवैतर्फ सरकारको टोलीले विजयी भएको छ । ब्याटमिण्टनमा पुरुषतर्फबाट सरकारी टोलीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावल तथा संसद्का टोलीमा सभामुख राजबहादुर शाही र संसद् अमरबहादुर थापाले भाग लिनुभएको थियो ।

जसमा मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावल सोझो दुवै सेट लिएर विजयी हुनुभएको छ । त्यस्तै महिला ब्याटमिण्टनतर्फ सरकारको प्रतिनिधित्व गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र संसद्को प्रतिनिधित्व गर्दै उपसभामुख पुष्पा घर्ती मगरले भाग लिनुभएको थियो । जसमा सोझो दुई सेटका साथ कृषिमन्त्री बिमला केसी विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu