ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तलव बृद्धि राष्ट्रसेवक कर्मचारीको मात्रै हो : अर्थमन्त्री खतिवडा (भिडियोसहित)


एबीसी न्यूज
१९ जेष्ठ २०७६, आइतबार   ६ : ०९   बजे

काठमाडौं, १९ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको मात्रै तलव बृद्धि भएको प्रष्ट पार्नुभएको छ । कर्मचारीसँगै संबैधानिक निकाय र जनप्रतिनिधिको समेत तलव भत्ता बृद्धि भएको समाचार आएपछि अर्थमन्त्री खतिवडाले  एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा बताउनुभएको हो ।

‘राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राद्यापक र सुरक्षा निकायका कर्मचारीको तलव बढाइएको हो, अन्य निकायको होइन, जनप्रतिनिधि, अन्य अंगको तलव बढाइएको होइन, त्यो भ्रम नरहोस,’ एवीसी टेलिभिजनले आयोजना गरेको बजेटबारे बिषेश कार्यक्रम अर्थमन्त्री खतिवडाले भन्नुभयो । यसअघि सञ्चार माध्यमहरुमा अर्थ मन्त्रालयकै केही अधिकारीहरुले राष्ट्रसेवक कर्मचारीसँगै स्थानीय तह, प्रदेश, संघीय संसददेखि राष्ट्रपतिसम्मको तलव बढेको सूचना दिएका थिए । यस बिषयमा ठुलै भ्रम परेको भन्दै अर्थमन्त्री खतिवडाले तलव जनप्रतिनिधिको नबढाइएको प्रष्ट पार्नुभएको हो ।

‘अन्य निकायको तलव बजेटमार्फत बढाउने होइन, क्याविनेटले छुट्टै निर्णय गर्नुपर्छ, त्यसकारण जनप्रतिनिधिमुलक संस्थाहरुको र सो संस्थामा रहेका बिशिष्ट माहानुभावहरुको तलव बढेको होइन, छैन,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । अर्थमन्त्री खतिवडाले बजेटमा स्थानीय तह र प्रदेशमैत्री भएको पनि प्रष्ट पार्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group