ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षाको ग्यारेन्टी नहुदा बैदेशिक लगानी भित्रन सकेन – डा. महत


एबीसी न्यूज
१९ जेष्ठ २०७६, आइतबार   ९ : २६   बजे

इन्दिरा खनाल,
टोकियो जापान, १९ जेठ । नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महतले नेपालमा सुरक्षाको ग्यारेन्टी नहुँदा बैदेशिक लगानी भित्रन नसकेको बताउनुभएको छ ।

नेपाली जनसंम्पर्क समिती जापान कान्तो क्षेत्रीय समितीले जापानको टोकियोमा आयोजना गरेको अन्तर्कियात्मक कार्यक्रलाई संम्बोधन गर्दै उहाँले सुरक्षाको निती स्पष्ट नहुँदा लगानीकर्तामा उत्साह नभएको उल्लेख गर्नुभयो । उहाले वर्तमान सरकार २ तिहाई र स्थिर हुदा पनि काम गर्न नसकेको टिप्पणी गर्दै सरकार काम भन्दा गफ बढी गरेर जनतालाई आश्वासन बाढ्नमै व्यस्त भएको आरोप समेत लगाउनुभयो । डा. महतले वर्तमान सरकारसंग थुप्रै अवसर भएको र जनताले ठुलो अपेक्क्षा गरेकाले सरकारले जनताको भावनाअनुसार कामगर्नु पर्नेमा २ तिहाईको अहमता देखाएर जनतालाई निरास बनाएको उल्लेख गर्नुभयो ।

सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा राखेर मात्र देश समृद्ध नहुनेभएकोले नेपाली जनताले महसुस गर्ने गरी समृद्धी ल्याउन सुझाव दिनुभयो । पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका डा. महतले सरकार नितीमुखी नभई व्यक्तीमुखी भएर काम गरेकाले देशमा आर्थिक बृद्धिदर बढ्न नसकेको बताउनुभयो । उहाँले देशमा भष्टचार मौलाएको संकेत गर्दै सरकार भष्टचार नियन्त्रणमा उदासिनता देखिएको बताउनुभयो । नेपाली जनसंम्पर्क समिती कान्तोका अध्यक्ष एकेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनिनीक दलका नेता तथा कार्यकर्ता, सामाजिक अगुवा पत्रकार र विध्याथीहरु उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group