ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारद्वारा विभिन्न योजनामा लगानी


एबीसी न्यूज
२२ जेष्ठ २०७६, बुधबार   २ : २३   बजे

 

 

काठमाडौं,२२ जेठ ।  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकालाई चौतर्फी विकास गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले विभिन्न योजना अघि बढाएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने उद्देश्यअनुरुप शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पशु, खेलकूद र पूर्वाधार विकासअन्तर्गतका विभिन्न योजना अघि बढाएको हो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमदेखि अन्य चौतर्फी क्षेत्रमा प्रदेश सरकारका योजना कार्यान्वयनको चरणमा रहेका गाउँपालिकका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनभुुयो । प्रदेश सरकारले चालू आवमा यस क्षेत्रमा विभिन्न सडक सञ्जाल विस्तार, पर्यटन गुरुयोजना, कुस्ती खेल मैदान व्यवस्थापन गर्ने गरी करीब रु दुई करोड बराबरको आर्थिक लगानी गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

अन्य क्षेत्रसहित कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखिएको छ । विभिन्न योजनाअन्तर्गत सुस्ता वडा नं ४ नर्सहीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार स्थापना गर्ने कामको शुरुआत गरिएको छ । प्रदेश सरकारको मुख्य लगानीमा ग्रामीण क्षेत्रमा शीतभण्डार स्थापना भएपछि यस क्षेत्रका कृषक लाभान्वित हुने अपेक्षा गरिएको केरा उत्पादक सङ्घका अध्यक्ष लख्खुप्रसाद यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group