ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लघु वित्त लुट्ने चार जना पक्राउ


एबीसी न्यूज
२३ जेष्ठ २०७६, बिहिबार   ८ : १३   बजे

 

प्यूठान, २३ जेठ । जंगलमा बसेर लघु बित्तको पैसा लुटेको आरोपमा ४ जना पक्राउ गरेको छ । बुधबार स्वर्गद्धारी नगरपालिका २ खाल गाउँबाट बचत रकम लिएर भिंग्री झर्ने क्रममा सुर्योदय लघुवित्तकी कर्मचारी सुशीला के।सी।लाई लुटेका चार जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्वर्गद्धारी नगरपालिका २ का स्थानीय जीवन हजाल, निरज बि क, कुसल सेन र निर्दोष सेन ठकुरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

चार जना लुटेराको समुहले ब्ल्यांकेट ओढाएर ३ लाख १२ हजार ५ सय रुपैया लुटेका थिए । बिहिबार जिल्ला प्रहरीका कार्यालयका प्रमुुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीको टोलीले स्वर्गद्धारी नगरपालिकाबाट पक्राउ गरेको हो ।

लुटेको रकम सहित चार जनालाई जिल्ला प्रहरी कार्यालय प्यूठानमा ल्याएको बुढाथोकीको भनाई छ । घटनाको बिषयमा थप अनुसन्धान गरी कानुनी पक्रिया अगाडी बढाइने प्रहरी कार्यालयले जनाएको छ ।पक्राउ पर्ने जिवन हमाल हप्ता अगाडि प्यूठानको रेडियो स्वर्गद्धारीबाट निष्काषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group