ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शमी साहित्य प्रतिष्ठानले साहित्यिक मासिक पत्रिका प्रकाशन गर्ने


एबीसी न्यूज
२९ जेष्ठ २०७६, बुधबार   १० : ३२   बजे

काठमाडौं, २९ जेठ ।  शमी साहित्य प्रतिष्ठानले संस्थाले साहित्यिक मासिक पत्रिका प्रकाशन गर्ने तयारी गरेको छ ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति र लोकसाहित्यको खोज अनुसन्धान एवं तिनीहरुको समीचिन संरक्षण, सम्वद्र्धन र उन्नयन गर्ने उद्देश्यका साथ विसं २०७१ मा स्थापित सो संस्थाले आगामी साउन महीनादेखि मौलिक रुपरेखासहित ‘शमी’ साहित्यिक मासिक पत्रिकाको प्रकाशन प्रारम्भ गर्ने निर्णय गरेको हो ।

पत्रिकाको पहिलो अङ्कमा नेपाली साहित्यका विशिष्ट धरोहर शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेकोे १०० वर्ष प्रवेशका सन्दर्भमा उहाँहरुको योगदानबारे विशेष सामग्री समावेश गरिनेछ । यस पत्रिकाको सम्पादकमा गोरखापत्र दैनिकका पूर्वप्रबन्धसम्पादक लक्ष्मीधर गुरागाईं रहनुहुनेछ ।

संस्थाले आगामी असोज ५ गते वितरण हुने गरी रु एक लाख ११ हजार ११ राशिको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ र रु २५ हजार राशिको ‘शमी पाठक पुरस्कार’ घोषणा गरिसकेको छ । ‘बादलभित्रको घाम’ संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माको पहिलो निबन्ध कृति हो ।

सातै प्रदेशका कार्यालय खोल्ने तयारी गरेको प्रतिष्ठानले नयाँ कोष खडा गरी सुविधासम्पन्न स्रष्टा गाउँको निर्माण गर्ने दीर्घकालीन लक्ष्य पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group