ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराको उत्तमचोकमा गोली चल्यो


एबीसी न्यूज
२९ जेष्ठ २०७६, बुधबार   १२ : २४   बजे

पोखरा, २९ जेठ । पोखराको उत्तमचोकमा लागुऔषध कारोबारीमाथी प्रहरीले गोली प्रहार गरेको छ ।

उत्तमचोकमा रहेको उत्तमचोक क्याफेमा लागुऔषध कारोवारीले लागुऔषधको कारोवारी गर्दै गरेको सुचना आएपछि कास्की प्रहरीका प्रहरी निरीक्षक गणेश सुवेदीको टोली पुग्दा लागुऔषध कारोवारी पोखरा १० बस्ने गोविन्द थापाले प्रहरीमाथी आक्रमण गरी प्रहरीको हतियार खोस्न लागेपछि प्रहरीले थापालाई नियन्त्रणमा लिनका लागी बांया ख्ुट्टामा गोली हानी घाइते बनाइ नियन्त्रणमा लिएको हो ।
घाइते थापाको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेको कास्की प्रहरी प्रमुख प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार थापाको साथबाट १५ सय एम्पुल लागुऔषध बरामद गरिएको छ, भने थापा संगै रहेका अर्का फरार रहेकालाई प्रहरीले खोजी तीब्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group