ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाममा जंगली जनावरको आक्रमणबाट दुई घाईते


एबीसी न्यूज
२९ जेष्ठ २०७६, बुधबार   १ : ४६   बजे


अछाम , २९ जेठ । अछाममा जंगली जनावरको आक्रमणबाट दुई जना घाईते भएका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाका ६१ बर्सिय धुलु सुनार भालुको आक्रमणबाट घाइते भएका छन् । बुधबार विहान बाब्लाको ओला जाने क्रममा गोडा खोला भन्ने जङ्गलमा भालुले आक्रमण गरेको थियोे ।

भौगोलिक रूपमा बिकटका साथै घना जङ्गल भएकोले घाइतेलाई घटना स्थल बाट दुई घण्टाको बाटो हिडेर बाब्ला पुर्याइएको थियो । घाइते सुनारको अनुहारमा गहिरो चोट लागेको छ । सुनारको अहिले न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ ।

यस्तै अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ गैरिटाड निवासी ३८ बर्सिय शेर बहादुर शाही पनि मंगलबार दिउँसो बाघको आक्रमणबाट घाइते भएका छन् । पाचुली भन्ने जङ्गलमा बाख्रा चराउन गएको बेला शाही लाई बाघले आक्रमण गरेको थियो । घाइते शाहिको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । शाहिको टाउको, दाहिने गाला र खुट्टामा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu