ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ गाई नेपाल भित्रयाउन लागेको भन्दै किसान आक्रोशित


एबीसी न्यूज
२९ जेष्ठ २०७६, बुधबार   ६ : ००   बजे

 

सिरहा, जेठ २९ गते । नेपाल सरकारले प्रदेश नम्बर २ लगायतका प्रदेशहरुमा सरकारसँग चिनियाँ गाई भित्रयाउने सम्झौता पत्रमा हस्ताक्षर गरे सँगै स्थानीय किसानहरु आक्रोशित बनेका छन् ।

प्रदेशमा उत्पादन भइरहेको ४ लाख लिटर दुधलाई व्यवस्थापन नै नगरी चिनियाँ गाई भित्रयाउने सम्झौता भएसँगै सिरहा र सप्तरीका किसानहरु आक्रोशित भएका हुन् । सिरहाका किसान अनिल यादवले भने– प्रदेशमा उत्पादन भइरहेको ४ लाख लिटर दुधको व्यवस्थापनै नभएको अवस्थामा चाइनाबाट गाई भित्रयाउनु निन्दनीय रहेको छ । यस्तै सप्तरीका स्थानीय अर्जुन यादवले सरकारले सम्झौता पत्रमा हस्ताक्षर गरेपनि चाइनाबाट ल्याउने गाईका लागि यहाँको वातावरण उचित छ या छैन भन्ने विषयमा अध्ययनै नगरी गाई ल्याउनु गलत रहेको बताए ।

यस्तै गाउँघरमा खोलिएका साना तिना गाई फर्ममा दुध उत्पादन हुँदा पनि बजार नपाएकोले स्थानीय किसानहरु घाटा व्यहोर्दै आएको किसान रामचन्द्र यादवले बताए । सिरहाका स्थानीय किसानहरु सरकारले चिनबाट गाई ल्याउन लागेको सुनेपछि एक कार्यक्रमको आयोजना गरेर नै बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group