ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसपी चतुर्बेदीको अर्को सफलता, अपहरण गरी गोली हानेर हत्या गर्ने गंगाराम प्रहरी फन्दामा


एबीसी न्यूज
३० जेष्ठ २०७६, बिहिबार   ७ : ३८   बजे

 

 

सिरहा,३० जेठ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा चतुर्बेदिको एक देखि अर्को सफलता सिरहाबाट अपहरण गरी गोली हानेर हत्या गरेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औराही गाउँपालिका वडा नम्बर( २ का गंगाराम मण्डल छन् ।

गत २०७५ साल मंसिर ८ मा सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर(६ का सुभाष कुमार यादवको अपहरण भएको थियो । उनको अपहरण पश्चात भारतको मधुवनी लगेर गोली हानी यादबलाई गम्भिर घाईते बनाएका थिए । घाईते यादबको उपचारको क्रममा ०७५ मंसिर ९ मा ज्यान गएको थियो ।

उक्त घटनामा मण्डलको संलग्नता रहेको खुलेपछि उनी फरार थिए । प्रहरीले मण्डललाई सिरहा नगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरेको बुझिएको छ । उनीमाथि कारबाही प्रक्रिया प्रहरीले अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायक उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu