ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरीद्वारा अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरेको ५ लाख बराबरको सामान पक्राउ


एबीसी न्यूज
३ असार २०७६, मंगलबार   ४ : ३४   बजे

 

वीरगंज, ३ असार ।  सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले चोरी पैठारी गरी नेपाल भित्रयाउदै गरेको ५ लाख रुपैया भन्दा बढीको अवैध लत्ता कपडा लगायतका सामानहरु पक्राउ गरेको छ । सशस्त्र प्रहरी राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म बीरगंजले अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरेको ५ लाख १ हजार ५ सय रुपैया बराबरको सामान नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले अबैध रुपले चोरी पैठारी गरी भारतबाट बीरगंज तर्फ ल्याउदैै गरेको अवस्थामा बीरगंज माहानगरपालिका १६ स्थित रजत जयन्ती चौकबाट पक्राउ गरेको भन्सार राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताउनुभयो ।

भन्सार राजश्व गस्ती टोलीले नियन्त्रणमा लिएको अबैध चोरी पैठारीका सामानहरुमा साडी, कुर्ता शुरुवाल, मोटर पार्टस, हार्डवेयर, र कम्पयुटर पार्टस लगायतका सामानहरु रहेको सप्रनाउ खडकाले बताए । त्यसैगरी बीरगंज १७ अलौ स्थित रहेको एकिकृत चेकजाच चौकी आईसिपी अगाडीबाट सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीको मातहतमा रहेको सशस्त्र प्रहरीे टोलीले वेवारिसे अवस्थामा रोकी राखेको भारतिय ट्रक विआर ३८ टि १५५५ नम्बरको भारतिय ट्रक नियन्त्रणमा लिएको छ ।

राजश्व गस्ती टोलीले नियन्त्रणमा लिएको अबैध चोरी पैठारीको ५ लाख १ हजार ५ सय रुपैया बराबरको सामान र ट्रकको २२ लाख मुल्याङकन गरी कुल २७ लाख १ हजार ५ सय बराबरको आवश्यक कारवाहीका लागी आजै बीरगंज भन्सार कार्यालयमा बुझाईएको खडकाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group