ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीटीईभीटी अन्तर्गतको स्वास्थ्यतर्फको प्राविधिक प्रमाण पत्र तह नहटाउन सरोकारवालाहरुकाे माग


एबीसी न्यूज
५ असार २०७६, बिहिबार   ७ : १५   बजे

 

काठमाडौं, ५ असार । निजी प्राविधिक शिक्षालय महासंघ, नेपालले स्वास्थ्यसँग सम्बन्धित सिएमए, अनमी, आयुर्वेद र आम्ची जस्ता विषयहरुको तालिम कार्यक्रम खारेज नगर्न सरकारसँग माग गरेको छ ।

सिटीईभिटीद्धारा संचालित सो कार्यक्रम खारेज गर्ने तयारी भईरहेका बेला महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ती विषयहरुको तालिम कार्यक्रम खारेज नगर्न सरकारसँग माग गरेको हो । अरवौको लगानीमा निजी क्षेत्रले देशका विभिन्न भागमा संचालनमा ल्याएका २०६ वटा त्यस्ता संस्थाहरुलाई खारेज नगर्न सरकारसँग माग गर्नु परेको महासंघका अध्यक्ष शैलेन्द्रमोहन झाले जानकारी दिनु भयो । ग्रामिण क्षेत्रको जनताको स्वास्थ्य सेवा पु¥याउन निजी क्षेत्रबाट खोलिएको ती कार्यक्रमहरु खारेज गरे सरकारविरुद्ध आन्दोलन गर्ने महासंघको चेतावनी छ ।

महासंघले ती कार्यक्रमहरु संचालन गरिरहेका संस्थाहरुको नवीकरण गर्न तत्काल व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu