ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहाको औरिहीको विकास निमार्णमा चरम लापरबाही


एबीसी न्यूज
१९ असार २०७६, बिहिबार   १२ : १५   बजे


सिरहा , १९ असार  । सिरहाको औरिहि गाउँपालिकामा अध्यक्षकै लापरवाहीले बिकाश हुन नसकेको स्थानियले आरोप लगाएका छन । स्थानिय तहको चुनाव करीब २ बर्ष बितिसक्दा पनि औरिहि गाउँपालिकाको बिकाश कार्य हुन नसकेको आरोप स्थानियको रहेको छ ।

स्थानिय तहको चुनाव सम्पन्न भएको करीब २ बर्ष बितिसक्दा पनि अध्यक्ष सिद्धाथ यादवको चरम लापरबाहीले औरिहि गाउँपालिकामा बिकाशको कार्य हुन नसकेको आरोप स्थानियको रहेको छ । बर्षायामको बेला पानी पर्नसाथ मुख्य सडक लगायत प्राय सबै जसो सडकको खाल्डो खुल्डीमा पानी जम्मा हुने गरेतापनि अध्यक्ष यादव मौन बस्नु बिडम्बनाको बिषय बनेको स्थानियहरूको आरोप रहेको छ ।

औरिहि गाउँपालिका निवासी अनिल यादवले गाउँपालिकाका अध्यक्ष सिद्धाथ यादवले स्थानिय तहको चुनाव अगाडी बिकाशको कार्य अगाडी बढाउने जनता बिच गरेको वाचालाइ पूरा गर्न नसकेको आरोप लगाउनु भयो । उहाले एबिसी सम्बादाता सङ कुरा गर्दै औरिहि गाउँपालिकाको अध्यक्ष यादव चुनाव जित्नसाथ जनता बिच गरेको वाचालाइ बेवास्ता गरेको कारण बिकाशको कार्य अगाडी नबढेको बताए ।

स्थानिय तहको चुनाव पश्चात् आफूले औरिहि गाउँपालिका लाई एउटा नमूनाको रूपमा परिणत गर्ने भनेका अध्यक्ष यादवले २ बर्षको कार्य अवधीमा केही बिकाशको कार्य गर्न नसकेको आरोप स्थानियवासीको रहेको छ । बिकाशको कार्य हुन नसक्दा स्थानियवासीले आफै चुनेका अध्यक्ष यादव लाई बिफल अध्यक्षको रूपमा लिन थालेका छन । स्थानियले आउने चुनावमा यसको जवाब आफ्नो मतको अधिकारले दिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu