काठमाडौं,, २४ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बर्दियाको वडा कार्यालयममा आगजनी गरेका छन् ।
विप्लव समूहका कार्यकर्ताले गरुवा गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयमा आगजनी गरेका हुन । आगजनीबाट वडा कार्यालयको कागजात जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्