ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ स्तरिय ११ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता जारी, तेक्यान्दो, कराते र उसु खेल सम्पन्न


sharan sharan
२६ असार २०७६, बिहिबार   १० : १२   बजे

बुटवल, २६ असार ।
पाल्पामा जारी ५ नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्यान्दो, कराते र उसु खेल सम्पन्न भएका छन ।
तेक्यान्दो र उसुमा बांके त्तथा करातेमा रोल्पा च्याम्पियन भएको छ । तेक्यान्दोमा बांकेले २ स्वर्ण , २ रजत प्राप्त गर्दै प्रथम भयो । रोल्पाले २ रजत जित्दै दोस्रो तथा रुपन्देहिले १ स्वर्ण, ४ कास्य जित्दै तेस्रो भयो । उसुमा बांकेले ४ स्वर्ण,२ रजत जित्दै प्रथम भयो । बर्दिया र कपिलबस्तुले समान १ स्वर्ण, २ रजत, ३ कांस्य जिते । करातेमा रोल्पाले ६ स्वर्ण ३ रजत जित्दै प्रथम भयो । २ स्वर्ण १ रजत २ कांस्य जित्दै रुपन्देही दोस्रो तथा २ रजत ४ कांस्य जित्दै कपिलबस्तु तेस्रो भयो । मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती, प्रदेश नम्बर ५ को आयोजनामा बुधबारबाट प्रतियोगिता शुरु भएको हो । एथ्लेटिक्स, कपर्दी, र भलिबलका खेलहरु बिहिबार पनि जारी रहेको छ । प्रतियोगितामा कराते, भलिबल, एथ्लेटिक्स, उसु, कपर्दी, तेक्वान्दो गरि ६ वटा खेल समावेश छन । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले आगामी २९ गतेदेखी काठमान्डौमा आयोजना हुने केन्द्रिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागीता जनाउने मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितीका उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिएका छन । करिब १ हजार १ सय खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता शुक्रबारसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group