ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेश आत्मनिर्भर बन्छ– मन्त्री पुन


एबीसी न्यूज
२७ असार २०७६, शुक्रबार   ७ : ३६   बजे

 

काठमाडौँ, २७ असार । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सरकार प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउने लक्ष्यका साथ अघि बढेको बताउनुभएको छ । तमु भाङ्ग्रा हस्तकला उद्योगको आयोजना, मन्त्रालयको सहयोग र ङ्योए तमुधिको व्यवस्थापनमा सञ्चालित दुईमहिने भाङ्ग्रा तथा ढाका बुनाइ तालीम समापन समारोहमा मन्त्री पुनले सरकारले स्वरोजगार कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य गायत्री गुरुङले सीपको सदुपयोग गरेर आत्मनिर्भर बने घर टोल हुँदै राष्ट्र समृद्ध हुने भनाइ राख्नुभयो । घरेलु उद्योग कास्कीका प्रमुख चक्रपाणि गौतमले सरकारले उद्योग व्यवसायलाई निकै प्राथमिकता दिएर कार्यक्रम ल्याएको र स्वरोजगार बन्न चाहनेहरुका लागि विभिन्न ताली प्रदान गरेको जानकारी दिनुभयो । स्वस्तिक हस्तकला उद्योगका सञ्चालक सीता गुरुङले उत्पादित सामानको बजारीकरणको ज्ञान पनि तालीमसँगै आवश्यक रहेको भनाइ राख्नुभयो ।

तमु भाङ्ग्रा उद्योगका सञ्चालक पवित्र गुरु¬ङले गण्डकी प्रदेशमा भाङ्ग्राको माग राम्रो रहेकाले दिदिबहिनीलाई आत्मनिर्भर बनाउन तालीम आयोजना गरिएको जानकारी दिनुभयो । पाँच प्रशिक्षकद्वारा प्रदान गरिएको तालीममा ९० जनाले सहभागिता जनाएका थिए । सहभागीले भाङ्ग्रा ढाकाको पछ्यौरा, रुमाल, साडीलगायत सामग्री उत्पादन गरेको कार्यक्रम सञ्चालक पुतली गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group