ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, रनिंग शिल्डको ट्रफी दाङलाई ।


sharan sharan
२७ असार २०७६, शुक्रबार   ९ : ४९   बजे

बुटवल, २७ असार ।
बुधबारदेखि पाल्पामा शुरु भएको ५ नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा १६ स्वर्ण १४ रजत र ११ काँस्य गरि कुल ४१ पदक जित्दै दाङ जिल्लाले रनिंग शिल्डको ट्रफी उचालेको छ । त्यस्तै १० स्वर्ण ७ रजत र ११ काँस्य गरि कुल २८ पदक जित्दै बांके जिल्ला दोस्रो तथा ८ स्वर्ण ४ रजत गरि कुल १२ पदक जित्दै रोल्पा जिल्ला तेस्रो भएको छ ।
आज सम्पन्न भएको खेल अन्तरगत भलिबल पुरुषतर्फ पाल्पा प्रथम , रोल्पा दोस्रो तथा रुपन्देही तेस्रो भयो । महिलातर्फ रुपन्देही प्रथम , दांग दोस्रो तथा पुर्ब रुकुम तेस्रो भयो । कपर्दी पुरुषतर्फ नवलपरासी प्रथम , दांग दोस्रो तथा अर्घाखाँची र रुपन्देही तेस्रो भए । महिलातर्फ नवलपरासी प्रथम , दांग दोस्रो तथा अर्घाखाँची र बर्दिया तेस्रो भयो । एथ्लेटिक्समा दांङ प्रथम, बाँके दोस्रो तथा बर्दिया तेस्रो भयो । यस अघि तेक्वान्दो र उसुमा बांके तथा करातेमा रोल्पा प्रथम भईसकेको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती, ५ नम्बर प्रदेशको आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । प्रदेश प्रतियोगिताबाट छनौट भएका १०५ जना खेलाडी यहि असार २९ गतेदेखी काठमाडौंमा आयोजना हुने केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन आजै त्यसतर्फ प्रस्थान गरेको छ । बिजयी खेलाडीहरुलाई प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य, मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती ५ नम्बर प्रदेशका उपाध्यक्ष नरेन्द्र थापा, पाल्पा नगरपालिकाका प्रमुख अशोक कुमार शाही, खेलकुदका क्षेत्रीय सदस्य चन्द्रमणी गैरे, वसन्त जिआर, जिल्ला खेलकुद बिकास समिती पाल्पाका अध्यक्ष करुणा काफ्ले लगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साउनदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति ?

ग्वार्कोको फ्लाइओभरमा बस ठोक्कियो : महिलाको मृत्यु, १८ जना घाइते

सम्बन्धित

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu