ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्तीको सतह ‘डेन्जरजोन’ नजिक, तटीय क्षेत्रमा खैलाबैला


एबीसी न्यूज
२८ असार २०७६, शनिबार   ३ : २९   बजे

 

बाँके , २८ असार । लगातारको वर्षाले बाँकेमा राप्ती नदीमा पानीको सतह ‘डेन्जरजोन’ नजिक पुगेको छ । बिहान सामान्य रहेको पानीको सतह दिउँसो एक्कासी बढेको छ ।

राप्ती नदीको कुुसुमस्थित मापद केन्द्रका गेजरिडर भद्रबहादुर थापाले सवा दुई बजे नदीको सतह ५ मिटर २८ सेन्टीमिटर पुगेको छ । ५ मिटर ४० सेन्टीमिटरलाई ‘खतरा’ मानिन्छ । गेजरिडर थापाका अनुसार, पानीको सतह बढ्ने क्रम जारी रहेको छ । बिहान ६ बजे एक मिटर ९० सेन्टीमिटर रहेकोमा सवा दुई बजेसम्ममा ५.२८ मिटर पुगेको हो । यही गतिले पानीको सतह बढेमा अबको केही घण्टामा डेन्जरजोनमा पुगिसक्ने गेजरिडर थापाले जानकारी दिए ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले नदीको सतह बढिरहेकाले साइरन बजाउने तयारीमा रहेको जानकारी दिए । ‘प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भएको छ । केही समयमा हेर्ने र पानीको सतह बढ्दै गएकामा तटीय क्षेत्रमा साइरन बजाउँछौं, बुढाथोकीले भने, साइरन बजेपछि तटीय क्षेत्रका बासिन्दा उच्च ठाउँमा गएर बस्नुपर्छ ।’ नदी मापन केन्द्र रहेको कुसुमबाट होलियासम्म पानी आउन केही घण्टा लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group