ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौथौ अधिवेशन सम्म ४० वाट विद्येयक पारित


एबीसी न्यूज
३१ असार २०७६, मंगलबार   २ : ५६   बजे

 

बुटवल, ३१ असार। पाँच नम्वर प्रदेश सभामा चलिहरेको चौथौ अधिवेशन सम्म ४० वाट विद्येयक पारित गरेको छ । प्रदेशसभा दर्ता भएका ४६ वटा विद्येयक मध्ये ४० बटा परित गरेको प्रदेशसभा सचिवलायले जनाएको छ ।

७४ साल मंसिरमा महिना भएको निवार्चनबाट गठन भएको पाँच नम्बर प्रदेश सभाले प्रदेश विज्ञ आयोग विद्येयक देखी अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्वन्धमा व्यवस्था गर्ने विद्येयक सम्म पारित गरेको छ । ७४ माघ २१ गते पहिलो बैठक बसेको पाँच नम्बरको प्रदेश सभामा प्रथम अधिवेशनमा २२ बैठक बसेको थियो । जसमा २२ पटक बैठक वसेको प्रदेश सभा सुचना अधिकारी मनोज पाण्डेले बताउनुभयो ।

दोस्रो अधिवेश ७५ बैशाख १ गते शुरु भई साउन २४ गते सम्म बसेको छ । उक्त अविधीमा २८ वटा बैठक वसेका छन् । जसमा ३३ घण्टा २० मिनेट बसेको छ । यस्तै तेस्रो अधिवेशनमा ७५ साल मंसिर २८ गते शुरु भई बैशाख २२ गते अन्त भएको थियो । उक्त अवधिमा ३३ दिन बसेको प्रदेश सभा सचिव दुर्भल कुमार पुनले बताउनुभयो । अहिले चौथौ अधिवेशन जारी छ । जेठ २ गतेबाट सुरु भएको अधिवेशनमा हाल सम्म १८ पटक बसेको छ । यस अविधीमा दुई वटा विद्येयक पारित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

बागलुङ बजारमा सद्भाव र्याली

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu