ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली र म नंग र मासु जस्तै थियौं – आरके मैनाली (भिडियो वार्ता)


ABC NEWS
५ श्रावण २०७६, आइतबार   ११ : ३९   बजे

काठमाडौं ५ साउन । झापा आन्दोलनका एकजना अगुवा राधाकृष्ण मैनालीले १४ वर्षभन्दा बढी जेल जीवन मध्ये प्रधानमन्त्री केपी शर्मा ओली र आफू नंग– मासु जस्तै सम्वन्धमा दश वर्ष विताएको बताउनु भएको छ। तर बहुदलीय व्यवस्थाको स्थापना पछि ओलीसंग नम्र सम्वन्ध सुमधुर बन्न नसकेको बृतान्त मैनालीको छ। एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै मैनालीले पछिल्लो समय तत्कालीन एमालेभित्रको निराशा र राजा ज्ञानेन्द्रको शान्ति कायम गर्ने भन्ने कुरामा आफू झुक्किएर राजाको मन्त्री बन्न पुगेको स्पष्टीकरण दिनुभएको छ ।
तत्कालीन झापा आन्दोलनका चर्चित कमाण्डरहरु केपी ओली, मोहन चन्द्र अधिकारी मैनाली दाजु भाई सीपी र आरके लगायतका थिए । ०४६ सालको बहुलद स्थापनाका बेला तत्कालीन वाम मोर्चाका तर्फबाट दरबारमा गएर वीरेन्द्रसंग वार्ता गर्ने मध्येका एक थिए आर के मैनाली । ४ पटक मन्त्री बनेका मैनाली ०६१माघ १९ को ज्ञानेन्द्रको कू पछि झापाकै तत्कालीन एमाले नेता देवी ओझासहित आर के मैनाली समेत मन्त्रीबन्न पुगे ।


गणतन्त्र स्थापना भएपछि केहीसमय माओवादी प्रवेश गरेका मैनाली लामो समय त्यहां टिक्न सकेनन् । माओवादी नेताहरुले स्थायी समितिमा राख्ने भनेर प्रवेश गराए पनि वेइमानी गरेको मैनालीको भनाई छ । त्यसभन्दा पनि बढी दुःख बहुदलीय व्यवस्था आइएसेकपछि जनकपुर क्षेत्रका ग्यांग नायक रहेका रामचन्द्र झालाई एमाले प्रवेश गराएको थियो । तिनै झाभन्दा मुनि मैनालीलाई राख्ने भनेपछि मैनाली माओवादीबाट बाहिरिएको बताएका छन् । त्यसपछि पुनः एमाले फर्केका मैनाली पुनः एमाले परित्याग गरेर स्वतन्त्र रुपमा रहेका छन् ।
मैनालीले झापा आन्दोलनदेखि माओवादी आन्दोलन हुंदै एमाले माओवादी एकता सम्वन्धी आफ्नै खाले रोचक विश्लेषण गरेका छन् । हेर्नुहोस् भिडियो वार्ता ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

बहुचर्चित ‘थ्युसिडाइड्स ट्र्याप’ के हो? किन भूराजनीतिक अध्ययनको सामान्य शब्दावली बन्दैछ ?

अक्ष शक्तिभन्दा खराब: अमेरिकी विरोधीहरूको अनौपचारिक गठबन्धन किन खतरनाक छ ?

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu