ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चारबुँदे मागसहित केयूमा अनिश्चितकालीन तालाबन्दी


एबीसी न्यूज
१३ भदौ २०७६, शुक्रबार   ७ : ४२   बजे

काठमाडौं, १३ भदौ । काठमाडौं विश्वविद्यालय (केयू) प्राध्यापक संघले उप–कुलपति, रजिस्ट्रार र डिनका कार्यालयमा बिभिन्न मागसहित अनिश्चितकालीन तालाबन्दी गरेको आज शुक्रबार २३ औ दिन पुगेपछि विश्व विद्यालयले पत्रकार सम्मेलन गरेको छ । प्राध्यपक संघले साउन २६ गते अनिश्चितकालीन तालाबन्दी गरेको थियो । विश्वविद्यालयका उपकुलपती,उच्चपदस्थ र केयुमा सबैको ध्यानाकर्षण गराउन तथा संघका माग पुरा गर्न संघले दैनिक रुपमा विरोध गर्दै आएको छ ।

संघको माग पुरा गर्नको लागी आइतबार प्राध्यपक तथा कर्मचारीहरुको आनदोलनको बिषयमा वार्ता गर्नको लागि केयुले वार्ता समिती मार्फत पत्रचार गरेको कुरा आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । साउन ३१ गते देखी बार्ता समिति गठन भएता पनी वार्ता भने १५ गते हुने जानकारी सम्मेलन मार्फत दिएको छ । वार्ता समितिमा भने स्कुल अफ म्यानेजमेन्टका डिन प्रा डा. विजय केसीको संयोजकत्वमा दुई सदस्यहरुमा स्कुल अफ एजुकेसनका प्रा. डा. बालचन्द्र लुइँटेल र प्रशासकीय प्रमुख मुकुन्द उपाध्याय रहेको वार्ता समिति रहेको छ । प्रध्यापक संघले असन्तुष्ठि जनाउदै आएकोमा केयूका रजिस्टार डा. सुबोध शर्माले उक्त असन्तुष्ठि आज आएर उहाहरु प्रति आसा पलाएको दावी गरेका छन । विश्व विद्यालयमा भएका असन्तुष्ठि प्रति अब सम्झनु हुन्छ होला र वार्तामा आफ्ना सहमती हुनेमा पनी विश्व विद्यालय आसाबादी रहेको पनी उनले जानकारी दिए ।

काठमाडौ विश्वविद्यालय विषेशत निति, नियम तथा ऐन कानुनि बाट सञ्चालन भएन ः संघ

काठमाडौं विश्वविद्यालय विश्वविद्यालय सामाजीक विद्यालय हो । यसमा सबै कानुन तथा पद्धति बाट चल्नु पर्छ भनेर काठमाण्डौ विश्वविद्यालय प्राध्यापक संघले बेला बेलामा भनेता पनी विद्यालयका बुलपतिले बेवास्ता गर्दै आएका छन । विद्यालयमा विभित गतिविधि हुदै आएको छ । २०६३ सालमा स्थापना भयको यस संघले विद्यालयमा भएका अनियमता बारे केहि समय देखी लगातार बार्तामा बोलायता पनी विद्यालयका उपकुल पति बार्तामा आउन चहेका छौन्न । साउन २६ गते देखि प्राध्यापक संघले ताला बन्दि गरे लगातै उपकुल पती विदेश भ्रमणमा गएका थिए । आज २३ औं दिन हुदा पनी विश्वविद्यालयका उपकुलपती विद्यालयमा उपस्थित भएका छौन्न । २०६३ सालमै भएको सम्झौता कार्यव्नयन नभएको पनी प्रध्यापक संघका सभापती बेद मणी दाहालले बताए ।
प्राध्यपकहरुले भने काठमाडौं विश्वविद्यालय ऐन २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सहभागितामा संशोधन गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, लामो समय एउटै पदमा कार्यरत करार÷अस्थायी प्राध्यापक तथा कर्मचारीसम्बन्धी संशोधनमा केयुले बेवास्ता गरेको आरोप लगाउदै आएका छन ।

केयूले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैं छलकपटको रणनीति लिएकाले विरोधस्वरूप तालाबन्दी गर्नुपरेको प्राध्यापक संघले बिज्ञाप्तीमा जनाएको छ । अहिले केयुमा स्कुल अफ साइन्स र इन्जिनियरिङको एन सेमेस्टर परिक्षा संचालन भइरहेको छ । केयुको प्राध्यपक संघको आनदोलनमा बिभिन्न संघहरुले समेत समर्थन जनाउदै आएका छन । काठमण्डौ विश्व बिद्यालय कर्मचारी संघ, काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेस र स्थायिन सस्था भ्याण्डोल तथा बखुण्डोल शैक्षिक सरोकार समाजले भदौ ३ गते बिज्ञप्ती मार्फत प्राध्यपक संघको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

सम्बन्धित

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu