ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनको विगतको अनुभवलाई समिक्षा गर्दै पर्यटन नीति र कार्यक्रम बन्नुपर्छ – विज्ञहरु (भिडियोसहित)


एबीसी न्यूज
१९ भदौ २०७६, बिहिबार   ६ : २९   बजे


काठमाडौं, १९ भदौ ।  पर्यटन विज्ञहरुले पर्यटनको विगतको अनुभवलाई समिक्षा गर्दै पर्यटन नीति र कार्यक्रम बन्नु पर्ने सुझाएका छन् । एबीसी टेलिभिजको ११ औ वर्ष पुरा गरेको अवसरमा आयोजित विकास वर्ष २०७६ अन्तरगत विकासमा पर्यटन विषयक अन्तरसंवाद कार्यक्रममा यस्तो बताएका हुन् ।

पर्यटनको विश्व बजारमा आएको परिवर्तनसंगै नेपालको पर्यटन नीति योजना, कार्यनीति र बजार बन्न सकेमा पर्यटन क्षेत्रमा आमूल सुधार गर्न सकिने वक्ताहरुले बताएका छन् । पर्यटन क्षेत्रमा लगानीसंगै तथ्याकीय अध्यावधिलाई ध्यान दिनुपर्ने बताउदै उनीहरुले निजी क्षेत्रलाई आकर्षित गर्ने नीति र कार्यक्रम ल्याउनु पर्ने सुझाएका छन् ।

विद्यमान पर्यटन ऐन, प्राचीन स्मारक ऐन लगायतका कानुनहरुको संशोधन तथा परिमार्जन गरि संरक्षण संवद्र्धनमा जोड दिदै दीगो पर्यटन विकासमा ध्यान दिनु पर्ने बताएका छन् ।

धार्मिक पर्यटन निकै संभावना भएकोले यसतर्फ पूर्वाधारमा जोड दिएका छन् । त्यसैगरि वक्ताहरुले बदलिदो परिस्थिति अनुसार नेपालको पर्यटन क्षेत्रमा पनि नविन विचार र दीगो सोचको खांचो भएको औल्याएका छन् । पर्यटन बहुआयामिक पक्ष भएकोले इनोभेटिभ टुरिजमको विकास गर्न गतिशिल नीति र कार्यक्रम बनाउन पर्ने औल्याएका छन् । नीति कार्यक्रम योजना र बजारको खोजीमा ध्यान दिदै नेपालको पर्यटनको मुख्य बजार चीन र भारत भएकोले यसतर्फ कार्यक्रमहरु केन्द्रीत हुनुपर्ने सुझाएका छन् । परम्परागत बजार रणनीतिले बदलिदो परिस्थितिमा प्रभावकारी काम गर्न नसक्ने भएकोले बजार रणनीतिक क्षेत्रमा पुर्न विचार गर्न प्रवद्र्धनात्मक निकायहरुलाई सुझाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group