काठमाडौं २५ पुस । प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन प्रतिगमन नभएको जिकिर गरेका छन् । ओलीले भने संसदबाट सरकार बन्ने र ढल्ने प्रतिगमन होइन, उनले भने संसदलाई अन्त कतै(दरबार) लगेर बुझाउनु प्रतिगमन हो । ओलीले भने– नयाँ जनादेश ...