काठमाडौं १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन्। आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै ओलीले नेकपा विभाजनका कारणको विश्लेषण आवश्कय रहेको बताएका हुन् । नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उनले विभाजनका ...