काठमाडौं ११ पुस । नेपाल उद्योग परिसंघका पदाधिकारीसहित उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरूले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । मंगलबार एमाले अध्यक्ष ओलीसँग ...