काठमाडौं,३० बैशाख । आज काठमाडौं उपत्यकासहित देशका केहि भूभागमा मौसम बदली भई मेघ गर्जनसहित वर्षा हुन सक्ने मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस क्षेत्रका केहि ठाउँमा छिटफुट वर्षाको सम्भावना पनि रहेको मशाखाका मौसमविद्ले जनाएको छ । दिउँसो मौसम खुल्ने र साँझपख ...