दाङ, १६ कात्तिक । प्रदेश ५ का द्वन्द्व पीडितहरुले आफुहरुले न्याय कुरिरहेको बताएका छन् । नागरिक आवाजले दाङमा आयोजना गरेको महिला शान्ति सम्वाद कार्यक्रममा सहभागि प्रदेश ५ का द्वन्द्वपीडित महिलाहरुले लामो समय देखि आफुहरु न्यायको लागि दौडिरहेको भएपनि न्याय नपाएको गुनासो गरेका थिए । द्वन्द्वको ...