ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको प्रश्न : प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन हेल्लो सरकारमा निवेदन हाल्नु पर्ने हो ?


एबीसी न्यूज
२४ असार २०८३, बुधबार   ५ : ५२   बजे

काठमाडौं, २४ असार । नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सरकारको ‘हेल्लो सरकार’ मा निवेदन दिनुपर्ने हो रु भन्दै प्रश्न गरेकी छिन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले सांसद अर्यालले वर्तमान सरकारका १०० दिनमै महँगीले सगरमाथा छुने खोजेको, जनताको चूल्हो चिसिएको, सरकारलाई जवाफदेहि बनाउन संसद दिनैपिच्छे आन्दोलनरत रहेको बताएकी छन् ।

उनले सरकारको प्रतिवेदनले ‘हेल्लो सरकार’ का ६० प्रतिशत उजुरी सुनुवाई सकिएको भनिएको बताउँदै सांसद अर्यालले प्रश्न गरिन्, ‘के प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन र जवाफदेही बनाउन हामीले पनि हेल्लो सरकारमा निवेदन हाल्नु पर्ने हो रु सरकारको १०० दिनकै प्रतिवेदनले सुकुम्बासीको व्यवस्थापन भइरहेको छ र गर्नेछौं । तर, घटना उजागर भइसकेको बताउँदै उनले काठमाडौंका होल्डिङ सेन्टरबाट लेखेटिएर आज सुकुम्बासीहरु चोकचोकमा अलपत्र परिरहेको आरोप लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको प्रश्न : प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन हेल्लो सरकारमा निवेदन हाल्नु पर्ने हो ?

‘सरकारले मानव अधिकार आयोगका सिफारिश कार्यान्वयन गरिरहेको छैन’

सम्बन्धित

विश्वकप क्वार्टरफाइनलको रोमाञ्चक मोड: को पुग्ला सेमिफाइनलमा?

राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

विष्णु पौडेलको चौथो पटक म्याद थपियो

‘सरकारले मानव अधिकार आयोगका सिफारिश कार्यान्वयन गरिरहेको छैन’

काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा शाक्य नियुक्त

कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu