काठमाडौं, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै रहेको दाबी गरेको छ। यस हप्ता फेरि भड्किएको तनाव आइतबार पनि जारी रह्यो। इरानले एक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानका १४० भन्दा बढी ...