काठमाडौं,२८ भाद्र । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरेकी छन् । प्रहरीले छोरीका हत्यारालाई पक्राउ गर्न नसकेपछि न्यायका लागि काठमाडौं आएकी दुर्गाले आफ्नै छोरी सम्झी न्याय दिन ...