काठमाडौं,२८ भाद्र । सभामुख कृष्ण बहादुर महराले कंचनपुरकी निर्मला पन्तको घटना बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । विहिबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनाका दोषिलाई सरकारले नै संरक्षण दिएको भन्दै घटना बारे स्पष्ट जानकारी ...