नवलपरासी, २७ साउन । पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् । चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको बिक्री मूल्य दिन नमानेपछि किसान भुक्तानी पाउनबाट वञ्चित भएका हुन् । सरकारले प्रति क्विन्टन उखुको ५३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको थियो । किसानलाई उखु उद्योगीले ...