काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा भारतीय वायुसेना (आईएएफ) दुर्घटना हुँदा दुई विमान चालकको मृत्यु भएको छ । मिग–२१ जेट उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब ५३२ किलोमिटर पश्चिममा ...