काठमाडौं । विश्वमा पहिलोपटक अंग्रेज फौज परास्त गरेर नेपालको भूगोलको रक्षा गर्ने सिकारी सरदार वंशु (वंश) लेम गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भएको छ । बि.सं. १८२४ असोज १५ गते भएको सिन्धुलीगढी युद्धमा अंग्रेज फौजलाई पराजय गरेर नेपाललाई वैदेशिक आक्रमणबाट बचाएर नेपालको अस्तित्व जोगाउन ...