ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन


abc tv
२६ मंसिर २०८२, शुक्रबार   ७ : ४२   बजे

सिन्धुली । जुनारको पकेट क्षेत्रका सञ्चालित कार्यक्रमहरुको सरोकारवाला निकाय तथा मिडियाबाट अनुगमन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीको आयोजनामा जुनार पकेट क्षेत्र तिनकन्याको अनुगमन गरिएको हो । अनुगमनका क्रममा गोलञ्जोर गाउँपालिकाका वडा नं। ४ माझकुभिण्डे, आलेगाउँ लगाएतका ठाउँका जुनार बगैंचाको अनुगमन गरिएको हो ।

कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीले सञ्चालन गरेका सिंचाई पोखरी तथा कोल्ड स्टोरको समेत अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, सिन्धुली जिल्ला अदालतका न्यायाधिस कोमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमतीका उपाध्यक्ष बिमला पाण्डे, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, सुरक्षा निकायका प्रमुखहरु, कृषिसँग सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरु, कोलेनिकाका प्रतिनिधि, सिन्धुलीका जिल्लाका क्रियाशिल पत्रकारहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

अनुगमनपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले जुनारलाई प्रवद्र्धन गर्न र बजारीकरण गर्नुपर्नेमा जोड दिईन । हावापानी अनुसारका कृषि उत्पादनमा जोड दिएर किसानहरुलाई आयआर्जनमा जोड्नुपर्नेमा कार्कीले जोड दिइन ।

कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिस कोमलराज विष्टले आफ्नै भूमिमा सुन फलाउन सकिने सन्देश दिएको बताए । देशभरी नै कृषि उत्पादनलाई जोड दिएमा देशको समृद्धि नजिक रहेको बताए । बजार प्रवद्र्धन र पूर्वाधार विकासमा ध्यान दिन सरोकार निकायले ध्यान दिन सकेमा अझ प्रभावकारी उत्पादन हुनेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले किसानहरुको उच्च मनोवल राख्न र जुनारको प्रवद्र्धनको लागि सरकारी निकायबाट गरिएको सहयोग सह्रानिय रहेको बताईन । उनले कोल्ड रुपममा सहयोग, सिंचाईको व्यवस्था, रोग किरा नियन्त्रणमा सहयोगले कृषकको उत्पादन, उत्पादकत्व क्षमता र दिगोपन गराई रहन सहयोग पुग्ने विश्वास व्यक्त गरिन । कृषकलाई आकर्षित कसरी गर्न,े उच्च प्रतिफल दिने कसरी बनाउने र दिगो उत्पादनमा ध्यान दिन आवश्यक रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group