ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ


abc tv
६ बैशाख २०८३, आइतबार   ६ : ४९   बजे

बेलायत । गैरआवासीय नेपाली संघ युकेकी महिला पहिलो अध्यक्ष तथा तमुधिँ युकेकी संस्थापक आमा प्रमुख पुनम गुरुङ पुनः मिस वेल्स २०२६ को निर्णायक मण्डलमा मनोनित भएकी छन् ।

शनिवार सम्पन्न भएको प्रतियोगितामा उनले निर्णायकको भूमिका निर्वाह गरेकी छन् । यसअघि मिस वेल्स २०२३ मा पनि उनी निर्णायकको भूमिकामा थिइन् ।

शनिवार भएको प्रतियोगितामा Miss wales 2026 Ellie Corcoron बनिन् । यो प्रतियोगितामा ३४ सहभागी थिए ।

सबैलाई धन्यवाद दिँदै पुनम गुरुङले मिस वर्ल्ड ब्यूटी पेजेन्टका सहसञ्चालक दिपेन्द्र गुरुङलाई अवसरका लागि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

‘झिँगेदाउ–२’को टिजर सार्वजनिक, आर्यन सिग्देलको इन्ट्रीले बढायो कौतुहल

‘झिँगेदाउ–२’को टिजर सार्वजनिक, आर्यन सिग्देलको इन्ट्रीले बढायो कौतुहल

चलचित्र ‘पच्चीस पच्चीस’मा को छ मुख्य भूमिकामा ?

चलचित्र अनुदानको कार्यविधि बनाउन सरोकारवालासँग सुझाव माग

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

चलचित्र ‘गौँथली’ले कति गर्यो कलेक्सन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu