ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस


abc tv
२६ मंसिर २०८२, शुक्रबार   ७ : ३७   बजे

सिन्धुली । नेपाली कांग्रेसको महासमिति सदस्यमा सर्वाधिक मतका साथ विजयी कृष्णमुरारी गुरुङको प्रत्यक्ष निर्वाचतका लागि सिन्धुलीको क्षेत्र नं. १ बाट नाम सिफारिस भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाृचनका लागि युवा नेता गुरुङको नाम सिफारिस भएको हो ।

फोस्रा राजनीति मात्र नभएर समाजसेवामा सक्रिय गुरुङ सिन्धुली निर्वाचन क्षेत्र नं. १ मा लोकप्रिय युवा नेता हुन् । खेलकुद क्षेत्रमा समेत सक्रिय उनलाई निर्वाचनमा उम्मेदवार बनाउनुपर्नेमा यो क्षेत्रका स्थानीय मतदाताहरुको माग समेत रहेको छ ।

उनीसँगै क्षेत्र नम्बर १ र २ बाट सिफारिस भइ आएका र जिल्ला कार्य समितीमा निबेदन परेका नामावलीलाई जिल्ला कार्यसमितीको बैठकले निर्णय गरि सिफारिस गरिएको जिल्ला कार्यसमितिका सभापती उपेन्द्र कुमार पोखरेलले बताएका छन् ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १२ जनाको नाम सिफारिस भएको छ । कृष्णमुरारी गुरुङसहित श्यामकुमार घिमिरे, उज्ज्वल प्रसाद बराल, मोहन प्रसाद बराल, प्रेम चन्द्र दाहाल, बिश्वनाथ कोईराला, शम्भु राउत, प्रेम प्रसाद भट्टराई, ध्रुबप्रसाद पहाडी, दिनेश प्रसाद अधिकारी, खिला कुमारी दाहाल (लक्ष्मी), अन्जनी कोइरालाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ गङ्गा दाहाल, इन्दिरा निरौला, भद्रीमाया मगर र चेतप्रसाद भट्टराईको नाम सिफारिस भएको हो । त्यस्तै राष्ट्रिय सभा सदस्यतर्फ भने बिनोद कुमार गुरुङको एकल नाम सिफारिस भएको छ ।

सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सुशिला थिङ्ग, खड्ग बहादुर वाइबा, डम्बर बहादुर कार्की र असिम जंग थापाको नाम सिफारिस भएको छ ।

समानुपातितर्फ दिपशिखा शर्मा ढकाल, बाबुराम भट्टराई, बिजुला बर्मा, जनक बहादुर तोलाङ्गे, श्रीचन चौधरी, नरेन्द्र जंग थापा र श्यामकाजी श्रेष्ठको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group