काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलबाट अर्थमन्त्री जनार्दन शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो । अर्थमन्त्री शर्मालाई आर्थिक वर्ष २०७८–०७९ को बजेट बनाउँदा अनधिकृत ...