काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले संघीय संसदले एमसीसी सम्झौता पारित गरेपछि अमेरिकाले नेपाललाई क्रमशः आफ्नो सैन्य क्याम्पमा लैजानका लागि प्रयत्न बढाउँदै लगेको दाबी गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गर्दै गरी अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) का लागि बारम्बार ...