काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले काठमाडौंको थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा हातहतियारसहित प्रदर्शनमा आएकाहरूलाई नियन्त्रणमा नलिइ आफूहरू नफर्किने चेतावनी दिनुभएको छ । सुकुम्वासी बस्तीमा अनधिकृतरूपमा बनाइएको टहरा हटाउन पुगेको काठमाडौ महानगरको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैधरूपमा हातहतियारसमेत प्रहार भएको ...