महाभारत युद्धपछि सुरु भएको अर्को युद्ध, मञ्चमा ‘द एज अफ डार्कनेस’ काठमाडौं । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रूपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ। राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका हुन्। महाभारतको युद्धपछि ...