काठमाडौं, ११ साउन । देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी परेको छ । अरु ठाउँको तुलनामा कास्की, लमजुङ, पाल्पा, बाग्लुङ, नवलपरासी, मकवानपुर, काभ्रे, तनहुँ, सर्लाही, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती र गण्डकी ...