धनगढी, ९ साउन । २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा। गोविन्द केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको छ । केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि त्यहाँबाट अस्पताल लगिएको हो । धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं। कोठामा अनशनरत केसीको शनिबार ...