काठमाडौं १९ चैत । सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आमनागरिकलाई अपील गरेको छ । आज मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले अपील गरेको बताउनुभयो । त्यस्तै गएको शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका ...