काठमाडौं, ४ असोज । सर्लाहीका लाल मोहम्मदको अज्ञात समूहले गोली हानी हत्या गर्यो । सोमबार साँझ काठमाडौं गोठाटारस्थित कृष्ण मन्दिरनजिक उनीमाथि अज्ञात समूहले चार राउण्ड गोली प्रहार गरेको थियो । टाउको, छाती र पेटमा गोली लागेका मोहम्मदको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार राति ...