काठमाडौं, २७ भदौ । मधेश प्रदेशमा आगामी चुनावको सरगर्मी बढ्दो छ । मधेशमा देशका प्रमुख राजनीतिक दलहरुदेखि मधेश केन्द्रीत दलहरुबीच रोचक प्रतिस्पर्धा हुने गरेको छ । यो समय सत्ता साझेदार दल जनता समाजवादी पार्टी विभाजन भई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छुट्टै चुनावमा जाँदैछ ...