काठमाडौं, २२ भदौ । लागुऔषध (चरेश) मुद्दामा एक वर्ष तीन महिना कैद सयाज पाएकी जाजरकोटकी ६७ वर्षीया एक महिलालाई पक्राउ गरी प्रहरीले जेल चलान गरेको छ। जाजरकोट नलगाड नगरपालिका ३ की ओमकुमारी थापालाई घरबाटै पक्राउ गरेर जिल्ला अदालत उपस्थित गराई भदौ १९ मा कारागार चलान ...