काठमाडौँ, २९ साउन । विश्वमा फेरि कोरोना संक्रमणदर बढेको छ । बितेको २४ घण्टामा ६ लाख ८४ हजार ९१४ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार २३९ संक्रमितको मृत्यु भएको छ ।त्यस्तै ५ लाख ५४ हजार १८२ जनाले कोरोनालाई जितेका छन् ।शुक्रबार बिहान यो समाचार ...